अर्थ

मितेरी सहकारी संस्थाको १४औं साधारण सभा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वलदेव आचार्यको अध्यक्षता तथा…  थप पढ्नुहोस

मितेरी सहकारी संस्थाकाे १४औ साधारण सभा १५ गते हुदै

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाकाे  १४औ वार्षिक साधारण सभा असोज १५ गते  हुन थालेको छ । अमर मावि उरहरीको प्राङ्गणमा…  थप पढ्नुहोस

सल्यान कालिमाटीमा उद्यमशिलता बिकास तालिम

तुलसीपुर ।सल्यान कालिमाटीमा तीन दिने उद्यमशिलता बिकास तालिम समापन भएको छ । ग्रीन फाउन्डेसन नेपाल (GFN) र कालिमाटी गाउँपालिकाको संयुक्त आयोजनामा उद्यमशिलता बिकास तालिम ११ गतेदेखि  शुरु भएको थियोे  ।…  थप पढ्नुहोस

पर्यटन दिवश मनाईयो

तुलसीपुर । तुलसीपुर उपमहानगरले आज ४३औं विश्व पर्यटन दिवश राप्ती शान्ती उद्यानमा कार्यक्रम गरि मनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा ‘पर्यटन बारे पुनर्विचार’ सबैका लागि पर्यटन, पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्राबधान’…  थप पढ्नुहोस

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान…  थप पढ्नुहोस

शिवालिक सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा

तुलसीपुर । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका…  थप पढ्नुहोस

तुलसीपुरमा तीन दिने “उद्यमशिलता विकास तालिम” शुरु

तुलसीपुर । दाङको तुलसीपुरमा ३ दिने "उद्यमशिलता विकास तालिम" आज देखि शुरु भएको छ । ग्रीन फाउन्डेसन नेपाल शाखा कार्यालय दाङकाे आयोजनामा तालिम संचालन भएको हाे । ग्रीन फाउन्डेसन नेपाल…  थप पढ्नुहोस

पश्चिम दाङको कालापानी सामुदायिक बनमा सिमा बिबाद

तुलसीपुर । दाङको बबई गाउँपालिकाको कालापानी सामुदायिक बन समुहको सिमाका बिषयमा बिबाद देखिएको छ । बबई गाउँपालिका वडा नम्बर २, ३ र ५ का उपभोक्ताले सिमा निर्माणका क्रममा बिबाद गरेका…  थप पढ्नुहोस

एक वर्षमा मूल्यवृद्धि दर दोब्बर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा महँगी दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा ८.२६ प्रतिशत पुगेको छ । गत…  थप पढ्नुहोस

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले २९ भदौ बुधबारबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि धितोपत्रको सार्वजनिक निष्कासन गरी बाँडफाँट गरेपश्चात्…  थप पढ्नुहोस