खेलकुद

ईन्टर रोटरी-रोट्रयाक्ट फुटसलको उपाधी तिनाउ सिटिलाई

लक्ष्मण बस्नेत , तुलसीपुर । दाङको तुलसीपुरमा संचालित ईन्टर रोटरी ( रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ उपाधी रोट्रयाक्ट क्लब अफ तिनाउ सिटि ले हात पारेको छ । रोटरी क्लब अफ…  थप पढ्नुहोस

सरुमारानीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

शुसिला बुढा मगर, प्युठान । सरुमारानी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सरुमारानी – २ मैदान प्युठानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । खानेपानी तथा…  थप पढ्नुहोस

श्रीलंकाबिरुद्ध पोलार्डको एकै ओभरमा ६ छक्का

एजेन्सी । श्रीलंकाबिरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एन्टिगुवाको कुलिज मैदानमा आज विहान भएको खेलमा श्रीलंकाबिरुद्ध १ सय…  थप पढ्नुहोस

खुला भलिबलको उपाधी रुकुमपश्चिमलाई

लक्ष्मण बस्नेत , तुलसीपुर ।जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुम ले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजनामा संचालित…  थप पढ्नुहोस

ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट हुने

लक्ष्मण बस्नेत , तुलसीपुर । दाङको तुलसीपुरमा ईन्टर रोटरी ( रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ ।रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा…  थप पढ्नुहोस

भारत र इंग्ल्याण्डबीचको निर्णायक टेष्ट आजदेखि

एजेन्सी । भारत र इंग्ल्याण्डबीच चौथो तथा निर्णायक टेष्ट आजदेखि सुरु हुँदैछ । हमदाबादस्थित नवनिर्मित विश्वकै सबैभन्दा ठूलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने टेष्टले विजेता टुंगो लगाउनेछ । यसअघि पहिलो…  थप पढ्नुहोस

दोस्रो वडा अध्यक्ष कप सुरु

लक्ष्मण बस्नेत, टरिगाउँ दाङ ।तुलसिपुर उपमाहानगरपालिका वडा न १२ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७ सोमबार देखी टरिगाउ खेलमैदान मा सुरु भएको छ । एयरपोर्ट टोल बिकास संस्था तुलसिपुर १२…  थप पढ्नुहोस

नेपोली युरोपा लिगबाट बाहिरियो

एजेन्सी । इटालियन क्लब नेपोली घरेलु मैदानमा जित दर्ता गरेपनि युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएको छ । बिहीबार ग्रानडालाई २-१ ले हराएपनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली…  थप पढ्नुहोस

लखन थापा स्मृति कपको उपाधी युएनबिसीलाई

लक्ष्मण बस्नेत , फागुन । दाङको तुलसीपुरमा संचालित नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ को उपाधी युएनबिसी घोराहीले हात पारेको छ । नेपाल मगर युवा…  थप पढ्नुहोस

आईपीएल: सन्दीपलाई कुनै क्लवले लिएनन्

काठमाण्डाै । इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने 'अनसाेल्ड' भएका छन् । चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप 'अनसाेल्ड' भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख…  थप पढ्नुहोस