खेलकुद

नेपाल टी-ट्वेन्टी लिगबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, १९ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको भनिएकोबारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्री लामिछानेले खेलाडीले तलब नपाएको,…  थप पढ्नुहोस

पेलेको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं ।  विश्व फुटबल कालो मोती लेजेन्ड पेलेको आज अन्तिम संस्कार गरिँदैछ। उनलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन्। अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव…  थप पढ्नुहोस

महान फुटबलर पेलेको निधन

काठमाण्डाै । फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा…  थप पढ्नुहोस

फेरि सर्‍यो नेपाल टी-२० लिग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ ।क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा…  थप पढ्नुहोस

विश्व कपको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो ।…  थप पढ्नुहोस

बेलटाकुरामा  फुटवल प्रतियोगिता सुरु,आयाेजक ‘ए’ र ‘बी’ काे विजयी सुरुवात

तुलसीपुर  । फुटबल क्लव बेलटाकुराकाे आयाेजनामा २० बर्ष मुनिकाे पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन आयाेजकका  दुबै टिमले विजयी सुरुवात गरेका छन । बेलटाकुराकाे खेल मैदानमा  सञ्चालित…  थप पढ्नुहोस

विश्वकप फुटबलकाे उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो। कतारको दोहास्थित अल बायत…  थप पढ्नुहोस

माेरक्काे इतिहास रच्दै सेमिफाइनलमा प्रवेश

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को पहिलोपटक अन्तिम चारमा पुगेको हो। अल…  थप पढ्नुहोस

विश्वकपको नकआउट चरणमा ब्राजिल युरोपियन टिमसँग नै पराजित

काठमाडौं । कतारमा विश्वकप सुरु हुनुअघि उपधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा ब्राजिललाई लिइएको छ । विभिन्न अध्ययनदेखि फुटबल पण्डितहरुले समेत ब्राजिल च्याम्पियन बन्ने भविष्यवाणी गरेका थिए । हुन पनि ब्राजिलको…  थप पढ्नुहोस

विश्वकप फुटबल: आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने यो खेल राति ८ः४५ बजे…  थप पढ्नुहोस