खेलकुद

तुलसीपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुँदै

लक्ष्मण बस्नेत, तुलसीपुर । तुलसीपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ असार ७ गते देखि सुरु हुदैछ । पशुपति माबी हरिपौरीको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा संचालन हुने प्रतियोगिता…  थप पढ्नुहोस

लिग टु क्रिकेट : नेपालले आज अमेरिकासँग खेल्ने

काठमाडौं । अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार…  थप पढ्नुहोस

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान…  थप पढ्नुहोस

आईपीएलमा पन्जाबको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा पन्जाबले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४४…  थप पढ्नुहोस

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा गण्डकी प्रदेश

काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा गण्डकी प्रदेशलेविजयी सुरुआत गरेको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबलेजित हासील…  थप पढ्नुहोस

आइपिएल: मुम्बईकाे लगातार सातौं हार

विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट अन्त्यमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले भने लगातार सातौं…  थप पढ्नुहोस

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु

काठमाण्डौ । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाली टोलीले दशरथ रङ्गशालामा प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले…  थप पढ्नुहोस

फुटबल टिमका पूर्वकप्तान फ्रेडीको निधन

काठमाडौं ।कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो ।  कोलम्बियाको कलीमा गएको सोमवार भएको…  थप पढ्नुहोस

साविकको विजेता चेन्नई जित्नै पर्ने दबाबमा

काठमाडौं । साविकको विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ…  थप पढ्नुहोस

राजस्थान आईपीएलको शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । आइतबार राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।…  थप पढ्नुहोस