खेलकुद

मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालकाे जित

तुलसीपुर । नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १-० गोल अन्तरले हराएको हो…  थप पढ्नुहोस

आईपीएल अक्सनमा नेपालबाट सन्दीप छनोट

तुलसीपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा पर्नुभएको छ । नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराएको भएपनि सन्दीपमात्रै छनौट हुनुभएको…  थप पढ्नुहोस

एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

काठमाण्डाै । पेनाल्टीमा मनाङलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५–४ गोलले हराउँदै एपीएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि…  थप पढ्नुहोस

दंगीशरण ५ मा अध्यक्ष कप प्रतियोगिता सुरु हुदै

तुलसीपुर । दाङको दंगिशरण गाउँपालिका वडा नं ५ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । यहिँ माघ ५ गते देखी ७ गते सम्म विविध खेलकुद प्रीतयोगिता आयोजना…  थप पढ्नुहोस

पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कासँग जिम्बाब्वे ५ विकेटले पराजित

काठमाण्डाै । पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई पराजित गरेको छ । गएराति भएको खेलमा श्रीलङ्काले जिम्बाब्वेलाई ५ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको २ सय ९७ रनको लक्ष्य श्रीलङ्काले ४८…  थप पढ्नुहोस

टेस्ट कप्तानबाट कोहलीले दिए राजीनामा

भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन् । केही समयअघि उनलाई एकदिवसीय टिमको कप्तानबाट…  थप पढ्नुहोस

प्रधानमन्त्री टी–ट्वान्टी क्रिकेटमा सुदुरपश्चिम, लुम्बिनी, एपीएफको जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलहरूमा सुदुरपश्चिम, लुम्बिनी र एपीएफले जित हात पारेको छ । त्रिवि किक्रेट मैदानमा आज भएको खेलमा समूह ‘ए’ अन्तर्गतसुदुरपश्चिमले…  थप पढ्नुहोस

प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

काठमाण्डाै । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी क्रिकेट मैदानमा दुईवटा खेल तय भएका छन् ।त्रिवि मैदानमा हुने पहिलो…  थप पढ्नुहोस

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा – रिजाल

लक्ष्मण बस्नेत, तुलसीपुर । लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा बिमल रिजाल चयन हुनु भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको बुधबार तुलसिपुरमा सम्पन्न प्रथम महाधिवेशनले सर्वसहमतिमा रिजाललाई अध्यक्षमा चयन गरेको…  थप पढ्नुहोस

प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशको पहिलो जित

काठमाण्डाै। प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश एकलाई हराएको छ । काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित…  थप पढ्नुहोस