खेलकुद

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मी क्लबले बिहीबार पोखरा रंगशालामा खेलिएको पहिलो सेमिफाइनल खेलमा सन्दीप लामिछानेको…  थप पढ्नुहोस

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज

काठमाण्डाै  । भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई…  थप पढ्नुहोस

विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं | भारतमा जारी विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन्। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल…  थप पढ्नुहोस

विश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने

काठमाडौं |  अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै  अस्ट्रेलिया फाइनल पुगेको हो। दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले…  थप पढ्नुहोस

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबरको राजीनामा

काठमाडौं | भारतमा जारी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्। बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत्…  थप पढ्नुहोस

जारी विश्वकपमा सर्वाधिक रन बनाउनेमा कोहली, अरु को-को छन ?

काठमाडौँ । १३औँ विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म आयोजक राष्ट्र भारतका अनुभवी खेलाडी विराट कोहली सबैभन्दा बढी रन बनाउने खेलाडीका रूपमा देखिएका छन् । कोहलीले जारी  विश्वकपमा नौ खेल खेल्दै…  थप पढ्नुहोस

रोयल भमके टि-२० क्रिकेट प्रतियोगिताको उपाधी आयोजकलाई

तुलसीपुर । रोयल भमके टि २० क्रिकेट प्रतियोगिता २०८० को उपाधी आयोजक रोयल भमके क्रीकेट क्लब तुलसीपुर १ ले जित्न सफल भएको छ ।आज भएको फाइनल खेलमा पुरन्धारा क्रीकेट क्लब…  थप पढ्नुहोस

रोयल भमके टि-२० क्रिकेट: फाईनलमा पुरन्धारा र रोयल भिड्ने

 तुलसीपुर । रोयल भमके टि २० क्रीकेट क्लबको फाईलनमा पुरन्धारा क्रीकेट क्लब बबई र आयोजक रोयल भमके क्रीकेट क्लब भिड्ने भएका छन । तुलसीपुर १ भमकेमा जारी जिल्ला ब्यापी रोयल…  थप पढ्नुहोस

रोयल भमके टि-२० क्रिकेट: पुरन्धारा सेमिफाईनलमा प्रबेश

तुलसीपुर । पुरन्धारा क्रीकेट क्लब दाङको तुलसीपुर १ भमकेमा जारी रोयल भमके टि २० क्रीकेट प्रतियोगिताको सेमिफाइनमा पुगेको छ।आज भएको पहिलो खेलमा आयोजक रोयल भमके बि लाई ४२ रन तथा…  थप पढ्नुहोस

शान्तिनगर २ मा वडास्तरीय फूलबल प्रतियोगिता हुदै

तुलसीपुर। शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा दीपावली तथा छठ पर्वको अवसरमा वडास्तरीय फूलबल प्रतियोगिता हुने भएको छ ।एफसी बागमारे क्लबको आयोजनामा यही कत्तिक २५ गतेदेखि वडास्तरीय फूटबल प्रतियोगिता हुन…  थप पढ्नुहोस