खेलकुद

धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं,३१ साउन । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद…  थप पढ्नुहोस

बार्सिलोनाविरुद्ध बायर्नको ८ गोल

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा…  थप पढ्नुहोस

योग खेलकुद संघका संयोजक, सह-संयोजक लाई सम्मान

तुलसीपुर,२८ साउन । नेपाल योग खेलकुद संघको प्रदेश नम्वर ५ को संयोजक र सह संयोजक सम्मान गरिएको छ । संघको संयोजकमा नेपालगन्ज जेसिसका थिम डाईरेक्टर योगाचार्य आषिश आनन्द र सहसंयोजकमा…  थप पढ्नुहोस

विलियन चेल्सी छाड्ने निर्णयमा

साउन, २६ ।  ब्राजिलियन विंगल विलियन लन्डन क्लब चेल्सी छाड्ने निर्णयमा पुगेका छन् । चेल्सी र विलियनबीचको सम्झौता सिजनको अन्त्यसम्म मात्र थियो । सिजनको खेल सकिएसँगै विलियनले चेल्सी छाड्ने निर्णय लिएका…  थप पढ्नुहोस

गोल गरे तर चकनाचुर भयो रोनाल्डोको सपना

साउन, २४ । क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति घरेलु…  थप पढ्नुहोस

युभेन्टस सिरी ‘ए’ च्याम्पियन

१२ साउन, काठमाडौं । इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी…  थप पढ्नुहोस

सन्दीपले सीपीएल खेल्ने अन्यौल

काठमाडौं, ९ साउन । नेपाली युवा स्टार लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने विषय अन्यौल बनेको छ ।आगामी अगष्टमा ट्रिनिडाड एण्ड टोबागोमा हुने यस सिजनको सीपीएलमा सन्दीप जमैका…  थप पढ्नुहोस

सन्दीपले जमैकाबाट सीपीएल खेल्ने

तुलसीपुर,२३ असार । क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन्…  थप पढ्नुहोस

साउथह्याम्पटनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – अघिल्लो खेलमा यो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको लिभरपुललाई ४–० को हार चखाएको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी घरेलु टोलीसँग १–०…  थप पढ्नुहोस

डानीको दुई गोलमा साउथह्याम्पटनको सहज जित

१५ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतवार राति भएको एक मात्र खेलमा साउथह्याम्टन विजयी भएको छ । डानी इङ्गसले दुई गोल गरेपछि साउथह्याम्पटनले वाटफोर्डलाई ३-१ ले पराजित गरेको हो…  थप पढ्नुहोस