आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै । आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको…  थप पढ्नुहोस

दंगीशरणमा अनेरास्ववियुकाे प्रथम बैठक सम्पन्न

तुलसीपुर । अनेरास्ववियु दंगीशरण गाउँ कमिटीकाे प्रथम बैठक सम्पन्न भएको छ । गाउँ कमिटीकाे प्रथम बैठकले विभिन्न विभागीय प्रमुख चयन गरेको छ । जस अनुसार महिला विभाग प्रमुखमा विन्दु याेगी,संगठन…  थप पढ्नुहोस

अनेरास्ववियु तुलसीपुरको अध्यक्षमा खनाल

तुलसीपुर । अनेरास्ववियु तुलसीपुर नगर कमिटीको प्रथम अधिबेशन आज तुलसीपुरमा सम्पन्न भएको छ । अधिबेशनले अंकित खनालको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ । जस्को उपाध्यक्षमा इश्वर ओलि,सचीवमा…  थप पढ्नुहोस

ओली भेट्न देउवा बालकोटमा

तुलसीपुर । अमेरिकी सहयोगको एमसीसी सम्झौता संसदबाट पारित गराउन जोडबल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । देउवा र…  थप पढ्नुहोस

प्रेस काउन्सीलले यि दुई अनलाइन राख्याे कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सीलले नेपाल आज डटकललाई कालोसूचीमा राखी कारवाही अघि बढाउने निर्णय गरेको छ । काउन्सील अन्तरगतको आचारसंहिता अनुगमन उपसमितिको आज बसेको बैठकले उक्त अनलाइनलाई विज्ञापन, प्रेस पास तथा…  थप पढ्नुहोस

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा…  थप पढ्नुहोस

सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने उच्चस्तरमा समझदारी

काठमाडौं । एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादी केन्द्रको निर्णयअघि नै शीर्ष तहमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी बनेको छ ।…  थप पढ्नुहोस

काम नलाग्ने नोट नष्ट गर्न राष्ट्र बैंकले ल्यायो अत्याधुनिक मेसिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ । यस अघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएको थियो । अब भने मेसिनले नोट…  थप पढ्नुहोस

नेपाल–भारत जमुनाह नाका आजदेखि ६० घण्टा बन्द हुने

बाँके । नेपालगञ्जमा रहेकाे नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जमा…  थप पढ्नुहोस

सुनको भाउ आज एक हजार रुपैयाँ घट्यो

काठमाण्डाै । हिजो एकैदिन बढेर तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घटेको छ। हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा…  थप पढ्नुहोस