विदेश

अन्तर्राष्ट्रिय विद्यार्थीले अब हप्तामा ४८ घण्टा काम गर्न पाउने

अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा २० घण्टा मात्रै काम गर्न पाउँथे । नयाँ नियम जुलाई १, २०२३ बाट…  थप पढ्नुहोस

आज महाशिवरात्रि, शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिबार मनाइँदै छ। साँझ ६ बजेर ६ बजेसम्म त्रयोदशी तिथि रहे पनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै महाशिवरात्रि पर्व मनाउन लागिएको…  थप पढ्नुहोस

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार नाघ्याे

भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ । देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका…  थप पढ्नुहोस

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई…  थप पढ्नुहोस

टर्कीमा राहत र उद्धार कार्य तीव्र

सोमबार बिहानै टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा ७ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भयो। कुल मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । टर्कीका…  थप पढ्नुहोस

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।  टर्कीमा शक्तिशाली भूकम्प गएको छ।  अमेरिकी भौगर्भिक सर्वेक्षणले ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । सिरियासँगको सिमाना नजिक रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प…  थप पढ्नुहोस

यूएईमा एक नेपालीलाई ८२ करोडको चिठ्ठा

काठमाडौँ  । यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले…  थप पढ्नुहोस

भीषण आगलागी हुँदा १४ जनाको मृत्यु

भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर…  थप पढ्नुहोस

युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं ।  रुसले युक्रेनी सेनाले एक अस्पतालमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको आरोप लगाएको छ ।  रुसको कब्जामा रहेको पूर्वी युक्रेनको लुहान्स्कस्थित नोभाइदरमा रहेको अस्पतालमा १४ जनाको मृत्यु…  थप पढ्नुहोस

अमेरिकामा गोली प्रहारबाट ९ जनाको मृत्यु

काठमाडौं  । अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको तेस्रो दिन पुनः दुईवटा गोली प्रहारका घटना भएका छन् । यी घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको…  थप पढ्नुहोस