विदेश

अमेरिकामा गोली प्रहारबाट ९ जनाको मृत्यु

काठमाडौं  । अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको तेस्रो दिन पुनः दुईवटा गोली प्रहारका घटना भएका छन् । यी घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको…  थप पढ्नुहोस

क्यालिफोर्नियामा गोली चल्दा एक शिशु सहित ६ जनाको मृत्यु

काठमाडौं । क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान…  थप पढ्नुहोस

पेलेको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं ।  विश्व फुटबल कालो मोती लेजेन्ड पेलेको आज अन्तिम संस्कार गरिँदैछ। उनलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन्। अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव…  थप पढ्नुहोस

महान फुटबलर पेलेको निधन

काठमाण्डाै । फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा…  थप पढ्नुहोस

चीनमा कोरोनाको नयाँ लहर

काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका इमरजेन्सी…  थप पढ्नुहोस

चीनमा कोभिडको नयाँ लहर

कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन् । भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो । हिउँद यामको सुरुसँगै कोभिड…  थप पढ्नुहोस

भारत र चीनका सैनिकहरूबीच सीमामा झडप

भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ। भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू घाइते भएका छन्। सुरक्षा स्रोतहरूलाई उद्धृत…  थप पढ्नुहोस

थाइल्याण्ड सैनिकको कारबाहीमा १५ शंकास्पद तस्करको मृत्यु

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ‘गोल्डेन ट्रेंगल’ नजिकै लामो समयदेखि तस्करीको…  थप पढ्नुहोस

पाकिस्तानी राजदूत बन्दुक आक्रमणबाट जोगिए

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत उबेदुर रहमान निजामानी राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्। स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षागार्डमाथि दूतावासको प्रवेशद्वारमा अज्ञात समूहले…  थप पढ्नुहोस

यी अभिनेत्री दोस्रो श्रीमती बने

मिडियामा हालका दिनमा प्रख्यात भारतीय टेनिस स्टार सानिया मिर्जा र शोएब मलिकको बिग्रिएको सम्बन्धको चर्चा छ । शोएब एक पाकिस्तानी अभिनेत्रीको प्रेममा रहेका कारण सानियासँग सम्बन्धविच्छेदको तयारीमा रहेको खबर अहिले…  थप पढ्नुहोस