विदेश

रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु

काठमाडाैँ । रुसको एक सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको सरकारी समाचार एजेन्सी…  थप पढ्नुहोस

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड २…  थप पढ्नुहोस

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका…  थप पढ्नुहोस

दिल्लीमा १० दिनमा ३ गुणाले बढ्यो कोरोना मृत्युदर

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित १६ हजार २९९ थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख २५ हजार ७६ पुगेको छ । परीक्षणका क्रममा संक्रमितको दर…  थप पढ्नुहोस

युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी अमेरिका भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन् । चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैंले अमेरिकी संसदलाई भर्चुअल सम्बोधन गरेका थिए । ह्वाइट…  थप पढ्नुहोस

कोरोना सङ्क्रमण निरन्तर उकालो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झनै बढ्दो छ। पछिल्लो २४ घण्टामा देशमा १७ हजार ६५५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । यही अवधिमा १४ हजार…  थप पढ्नुहोस

तातो हावाबाट ज्यान जानेकाे संख्या ५ नाघ्याे

स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भइरहेकाे छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१०…  थप पढ्नुहोस

अमेरिकामा गोली प्रहारबाट ३ जनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् ।देशको क्यालिफोर्नियामा आइतवार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई…  थप पढ्नुहोस

भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित

भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ । आसाममा कम्तीमा ३४ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ । गाउँहरू…  थप पढ्नुहोस

भारतमा कोरोनाबाट थप १२ हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराति अर्थात गत २४ घण्टाको समयावधिमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।…  थप पढ्नुहोस