विदेश

सलमान खानमाथि हत्या प्रयास

काठमाडौं । अभिनेता सलमान खानमाथि पनि हत्या प्रयास भएको मुम्बई प्रहरीको अनुसन्धानले जनाएको छ । पञ्जाबी गायक सिद्धु मुसे वालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिश्नोईले सलमानलाई पनि…  थप पढ्नुहोस

बङ्गलादेशमा आगलागी : ज्यान गुमाउनेको संख्या २५ पुग्यो

बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको सङ्ख्या बढ्न सक्ने एक वरिष्ठ…  थप पढ्नुहोस

भारतमा ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिए

काठमाडौं । भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका छन् । यो गत ८…  थप पढ्नुहोस

सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्य मन्त्री पक्राउ

भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा…  थप पढ्नुहोस

विश्वमा बितेको २४ घण्टा २०८ जनाको कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । विश्वमा कारोना सङ्क्रमणका कारण गत २४ घण्टामा २ सय ८ जनाको मृत्यु भएको छ भन १ लाख७२ हजार ७९१ जना नँया कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सम्बन्धी…  थप पढ्नुहोस

रुसको इन्धन प्रतिबन्धले रातो रेखा पार गर्‍यो

काठमाडौं । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसको इन्धन प्रतिबन्धले रातो रेखा पार गरेको बताउनुभएको छ । आज शुक्रवार प्रधानमन्त्री ओर्बानले युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल…  थप पढ्नुहोस

कोरियन भाषा परीक्षा स्थगित

काठमाडौं । कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधबार एक सूचना जारी गर्दै यही वैशाख २६ देखि हुने भनिएको परीक्षा…  थप पढ्नुहोस

भारतमा २५ सय बढी सङ्क्रमित थपिए

कोरोना भाइरसका कारण भारतमा थप २५ सय बढीमा सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना…  थप पढ्नुहोस

चीनको शङ्घाई सहरमा तीन कोरोना सङ्क्रमितको ज्यान गयो

कोरोना भाइरस फैलिएको चीनको शङ्घाई सहरमा लकडाउनपछि पहिलो पटक सङ्क्रमितको ज्यान गएको छ । शङ्घाईमा हिजो तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको समाचार एजेन्सी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ…  थप पढ्नुहोस

पाकिस्तानकाे हवाई हमलामा परी ४७ जनाकाे मृत्यु

पाकिस्तानकाे हवाई हमलामा परी अफगानिस्तानको पूर्वी भागमा कम्तीमा ४७ जनाकाे मृत्यु भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको खोश्त र कुनार प्रान्तमा आक्रमण भएकाे हाे । खोश्तका एक शीर्ष अधिकारी…  थप पढ्नुहोस