विदेश

ब्राजिलका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

असार २४ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिनुभएको हो ।…  थप पढ्नुहोस

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

असार, १३ । भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । अहिले भारतमा ५ लाख ९ हजार ४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । २० जुनमा…  थप पढ्नुहोस

भारतमा एकै दिन करिब १७ हजार संक्रमित थपिए

दाङ, ११ असार । भारतमा कोरोना भाइरसबाट २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित भेटिएका छन् । त्यहाँ गत २४ घण्टामा १६ हजार ८ सय संक्रमित भेटिएका हुन् । योसँगै भारतमा संक्रमितको…  थप पढ्नुहोस

कोरोना सङ्क्रमित मध्ये आधाभन्दा धेरै निको

काठमाण्डौ, ६ असार । विश्वमा कोरोना सङ्क्रमितमध्ये आधाभन्दा धेरै निको भएका छन् । झण्डै ८७ लाख ५८ हजार सङ्क्रिमत रहेकोमा ४६ लाख २५ हजार बढी निको भएका हुन् । सङ्क्रिमतमध्ये…  थप पढ्नुहोस

लद्दाखमा चिनियाँ सैनिकसँगकाे झडपमा २० भारतीय सैनिककाे ज्यान गयो

काठमाण्डाै, ३ असार । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखकाे गलवानमा चिनियाँ सैनिकसँगकाे झडपमा ज्यान गुमाउने भारतीय सैनिककाे सङ्ख्या २० पुगेकाे छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै…  थप पढ्नुहोस

कोरोनाविरुद्ध खोपको आशा

काठमाडौं, ३२ जेठ ।  कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड…  थप पढ्नुहोस

काेराेना : ४ लाख २७ हजारकाे ज्यान गयाे

तुलसीपुर,३१ जेठ ।  विश्वमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या शनिबार बिहानसम्म  ४ लाख २७ हजार ६ सय १५ पुगेकाे छ । संक्रमणाबाट गएकाे २४ घण्टामा मात्रै  ४ हजार ५ …  थप पढ्नुहोस

विश्व स्वास्थ्य संगठनले जारी गर्यो मास्क लगाउनेबारे नयाँ निर्देशिका

२४ जेठ । विश्व स्वास्थ्य संगठनले मास्क लगाउनेबारे आफ्नो निर्देशिकामा ठूलो परिवर्तन ल्याएको छ ।पछिल्लो केही महिनादेखि विश्व स्वास्थ्य संगठनका विशेषज्ञबीच मास्क लगाउँदा मानिसहरुले आफू कोरोनाभाइरसबाट सुरक्षित भएको ठान्ने हुन्…  थप पढ्नुहोस

सबैभन्दा धेरै सङ्क्रमण हुने देशमध्ये भारत ७औ स्थानमा

तुलसीपुर,१९ जेठ ।भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसका सङ्क्रमित बढिरहेका छन् । हाल भारत विश्वकै धेरै सङ्क्रमित हुने मध्ये ७ स्थानमा पुगेको छ । फ्रान्स, जर्मनी, पेरु भन्दा पनि भारतमा धेरै…  थप पढ्नुहोस

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो

काठमाडौं , १४ जेठ ।  छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या…  थप पढ्नुहोस