शिक्षा

जनकल्याण माविको ७२औं वार्षिकोत्सव

घोराही । जनकल्याण माध्यमिक विद्यालय दुधरासले सोमवार ७२औं वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुसारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यता एंव तुलसीपुर उपमहानगरपालिका…  थप पढ्नुहोस

ज्ञानज्योतिमा एचएम पढ्ने विद्यार्थीले विभिन्न परिकार खुवाए

दाङ । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर…  थप पढ्नुहोस

मेट्रो कलेजमा न्यायिक संवाद कार्यक्रम

तुलसीपुर । तुलसीपुरमा रहेको मेट्रो कलेजमा न्यायिक संवाद कार्यक्रम आयोजना गरिएको छ । उच्च अदालत तुलसीपुरको आयोजनाका कार्यक्रम गरिएको हो । कार्यक्रममा बिएएलएलबी अध्ययनरत विद्यार्थीहरुलाई उच्च अदालत तुलसीपुरले सम्पादन गर्ने…  थप पढ्नुहोस

अमर माविले मनायो ५६औं बार्षिकोत्सव

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरमा ५६औं बार्षिक उत्सव तथा अभिभावक भेला समारोह सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि (तालिकासहित)

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको…  थप पढ्नुहोस

मावि उरहरीमा खेल सप्ताहको शुभारम्भ

तुलसीपुर । तुलसीपुर -११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा ५६औं बार्षिक उत्सवको अवसरमा खेल सप्ताहको उद्घाटन गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा वडा नम्बर ११…  थप पढ्नुहोस

तुलसीपुर नगर स्तरीय कक्षा ८ को परीक्षा चैत ७ गतेदेखि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर स्तरीय आधारभुत तह कक्षा ८ को परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा महाशाखाले आज सुचना प्रकाशित गरि परीक्षा तालिका सार्वजनिक गरेको…  थप पढ्नुहोस

प्रतापकोटका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

तुलसीपुर । दाङको तुलसीपुर ३ मा रहेको माध्यामिक विद्यालय प्रतापकोटका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलखुद सामाग्रीहरु वितरण गरिएको छ । तुलसीपुर ६ मा रहेको गोरखा माध्यामिक विद्यालयको आयोजनामा आज बुधबार विद्यालयमै…  थप पढ्नुहोस

सगरमाथा स्कुलमा सहिद दिवसबारे चर्चा

दाङ । सगरमाथा इङलिस स्कुलले आज सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका पुर्ब क्याम्पस प्रमुख तथा अधिवक्ता…  थप पढ्नुहोस

त्रिभुवन विश्वविद्यालयको परीक्षासम्बन्धी सेवा अव अनलाइनबाट

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु गरेको छ । अब विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ…  थप पढ्नुहोस