तुलसीपुर-११ मा एमालेका उम्मेदवार घरदैलोमा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा एमालेका उमेदवारले घरदैलो अभियानलाई आज देखि सुरु गरेका छन । मेयरका उम्मेदवार टिकाराम खड्का र उपमेयरका उम्मेदवार स्यानी चौधरी लगायत वडाका अध्यक्ष र सदस्यले मतदाताको घरदैलोमा…  थप पढ्नुहोस

थप १० जनामा कोरोनो सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको…  थप पढ्नुहोस

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तिन जनाको ज्यान गयो

धनुषा । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ को भित्री सडक खण्डमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार…  थप पढ्नुहोस

पालिका चुनावका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता

काठमाण्डौ । आउँदो ३० गते हुने पालिका चुनावका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक लाख ४१ हजार ४ सय…  थप पढ्नुहोस

यी हुन तुलसीपुर प्रमुखको उम्मेदवार

तुलसीपुर । तुलसीपुर उपमहानगरको प्रमुख १२ जनाको उम्मेदवारी परेको छ । जस अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरी, नेकपा (एमाले)बाट टीकाराम खड्का, नेकपा ९माले०बाट महेन्द्र शाह, मङ्गोल नेशनल पार्टीबाट…  थप पढ्नुहोस

दाङमा झण्डै २२ सय जनाको मनोनयन दर्ता

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा दाङमा २ हजार १ सय ९१ जनाले मनोनयन दर्ता गराएका छन । जस अनुसार सबैभन्दा बढि तुलसीपुरमा ४९९ जनाले मनोनयन दर्ता…  थप पढ्नुहोस

शे-फोक्सुण्डो गाँउपालिकामा एमाले निर्बिरोध निर्वाचित

काठमाडौं । डोल्पाको शे(फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध निर्वाचित हुनुभएको छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध बन्नुभएको हो । अध्यक्षमा निर्बिरोध हुने…  थप पढ्नुहोस

तुलसीपुरमा गठबन्धनबाट मेयरमा गिरी र उपमेयरमा राणाद्वारा मनोनयन दर्ता

तुलसीपुर । तुलसीपुरमा सत्तापक्ष गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । अपरान्ह ४ बजेतिर गठबन्धनबाट मेयर पदका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार जोगबहादुर राणाले उम्मेदवारी दर्ता गराएका हुन्…  थप पढ्नुहोस

तुलसीपुरमा एमालेकाे जुलुस (तस्बिरमा हेर्नुस्)

तुलसीपुर । नेकपा एमालेले तुलसीपुरमा मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेको छ । जुलुस सहित बजार परिक्रमा गरेकने थियाे ।  थप पढ्नुहोस

पहिलो दिन दाङमा २ सय ३७ जनाको उम्मेदवारी दर्ता

दाङ । पालिका चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन हिजाे २ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न दल र स्वतन्त्र गरेर २ सय ३७ जनाले मेयर, उपमेयर,…  थप पढ्नुहोस