‘बर पिपलु’मा याग्सुसँग बलेको रोमान्स

 बैशाख २७, २०७७

काठमाडौं ।  हाँस्य श्रृखला सक्किगोनीका चर्चित पात्र सागर लम्साल ‘बले’ म्युजिक भिडियोमा पनि धेरै देखिने कलाकार हुन् । उनै सागर लम्साल ‘बले’ अभिनित अर्काे म्युजिक भिडियो ‘बर पिपलु’ सार्वजनिक भएको छ । रोमान्टीक शैलीमा निर्माण भएको भिडियोमा सागरसँग याग्सु श्रेष्ठले रोमान्स गरेकी छन् । 

गायिका मेलिना राई र श्रीकृष्ण बम मल्लको स्वर, गायत्री थापाको शब्द तथा श्रीकृष्ण बम मल्लकै संगीत रहेको गीतको भिडियो क्रान्ती केसीले निर्देशन गरेकी हुन् । 

तपाईंको प्रतिक्रिया