नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ०८, २०७७

काठमाण्डौ , ८ जेठ ।
नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । श्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता समिर कुमार अधिकारीका अनुसार झापामा १५,धनकुटामा १ र सुनसरी धरानमा १ गरि १७ नँया संक्रमित थपिएका हुन । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।

तपाईंको प्रतिक्रिया