दाङमा थपिए एक जना कोरोना संक्रमीत

 जेठ ०८, २०७७


तुलसीपुर , ८ जेठ ।

दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घाेराहिमा रहेको राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको कायममुकायम रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिए । उनी घोराही उपमहानगरपालिका–३ निबासि पुरुष हुन ।

उनी केही दिन अघि भारत बाट अाएकाे खुल्न अाएकाे छ ।
यो संगै दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच जना मध्ये २ जना लाई काठमाण्डौंमा संक्रमण पुष्टि भएको हाेे । गढवा गाउँपालिकाका दुई जना भने काेराेना बिशेष अस्पताल बेलझुण्डिमा रहेका छन ।

तपाईंको प्रतिक्रिया