थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ १०, २०७७

तुलसीपुर,१० जेठ ।

नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै जम्मा संक्रमीतको सख्या ५ सय ४८ पुगेको श्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया