फौजी किराको प्रकोप: तुलसीपुर कृषि शाखाले के गर्दैछ ?

 जेठ १०, २०७७

तुलसीपुर,१० जेठ ।
मकैमा लाग्ने फौजि कीराले किसानलाई हैरान बनाउन थालेको छ । केहि समय अघि रोपेको मकैमा फौजि कीराको प्रकोप देखिए सगैं किसान चिन्तीत बन्न थालेका हुन । यो प्रकोप तुलसीपुर क्षेत्रमा सबै भन्दा बढि वडा नम्बर २ मा देखिएको छ ।

यस्तै वडा नम्बर ११,१२,१७, १८, १९ वडामा समेत फैलिएको छ । यसैविच, मकैमा फौजि कीराको प्रकोप देखिए सगैं तुलसीपुर उपमहानगर अन्र्तगत कृषि विकास शाखाको योजना के छ ? शाखा प्रमुख धनराज गौतम संग गरिएको कुराकानि ।

कुराकानि सुन्नुहोस

तपाईंको प्रतिक्रिया