थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३

 जेठ ११, २०७७

तुलसीपुर,११ जेठ ।
आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया