पश्चिम दाङमा एक जनाको हत्या

 जेठ ३०, २०७७

तुलसीपुर,३० जेठ ।
त्रिसुलले हानेर पश्चिम दाङमा एक जनाको हत्या भएको छ । ववई गाँउपालीका ३ बस्ने बर्ष २४ का बालाराम ओलीले त्रिसुलले हानेर सोहि वडा निवासि अन्दाजि ४५ बर्षका नारायण डाँगीको ज्यान गएको हो । उक्त घटनामा त्रिसुल हान्ने बालाराम ओली समेत घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले जानकारी दिएका छन । घटनाबारे थप विवरण आउन बाकि रहेको छ ।

तपाईंको प्रतिक्रिया