सरकार विरुद्धको प्रदर्शन कति उपयूक्त ?

 जेठ ३१, २०७७

तुलसीपुर,३१ जेठ ।
देशभर सरकार विरुद्ध दिनहु प्रदर्शन भैरहेको छ । कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने,पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका मागहरु राखेर युवाहरु प्रदर्शन उत्रिएका हुन । यसैविच,उक्त प्रदर्शनबारे प्रेस स्वतन्त्रता सेनानी तथा बरीष्ठ पत्रकार शुसिल गौतमले के भने ?

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया