कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

 असार ११, २०७७

काठमाडौँ, ११ असार ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिकको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्।

तपाईंको प्रतिक्रिया