उरहरी क्वारेन्टाइन खाली

 असार १५, २०७७

तुलसीपुर ,१५ असार ।

तुलसीपुर ११ उरहरिमा रहेकाे अमर मावि क्वारेन्टाईन खालि भएको छ । अाज २० जनाकाे रिपोर्ट नेगेटिभ अाए सङै उनिहरुलाई घर पठाईएकाे छ । जेठ ९ गते देखि संचालित उरहरी क्वारेन्टाइनमा २ जनामा पोजेटिभ देखिएकाे र बाँकी सबै नेगेटिभ भएर डिस्चार्ज भएसंगै क्वारेन्टाइन आज देखि खाली भएको तुलसीपुरका काेराेना फाेकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया