तुलसीपुरमा ४ वटा क्वारेन्टाईन खालि

 असार १६, २०७७

तुलसीपुर,१६ असार ।

तुलसीपुरमा ४ वटा क्वारेन्टाईन खालि भएका छन । खौसापुर,उरहरी,रक्षाचौर र वालापुरमा रहेका क्वारेन्टाईन खाली रहेको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन । हाल अन्य क्वारेन्टाईनमा १ सय ४७ जना रहेका छन ।

ति मध्ये १ सय १० जनाको स्वाव संकलन गर्न बाकि रहेको र अन्यको रिर्पोट आउन बाकि रहको उनले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया