सङगठित भएर काम गर्दै तुलसीपुरका बिमाकर्मिहरु

 असार १९, २०७७


तुलसीपुर,१९ असार
तुलसीपुरमा रहेका इन्स्योरेन्सले उधारो पोलिसी नगर्ने भएका छन । आज विभिन्न इन्स्योरेन्सका विचमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सगरमाथा इन्स्योरेन्सका प्रमुख बेद प्रकाश अधिकारीको अध्यक्षतामा बसको बैठकले उधारो पोलिसी कुनैपनि इन्स्योरेन्सले नगर्ने निर्णय गरेको नेपाल इन्स्योरेन्सका बजार प्रतिनिधि कैलाश चन्दले जानकारी दिएका छन ।

यदि कुनै इन्स्योरेन्सले उधारो पोलिसी गराएको पाईएमा कारवाही गरिने भएको छ । बैठकमा नेपाल इन्स्योरेन्स, आजोड इन्स्योरेन्स, सिद्धार्थ,लुम्बिनी, लगायत तुलसीपुरमा रहेका इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया