दाङमा बाढि पहिरोबाट हुने क्षती कम गर्न यस्तो छ तयारी

 असार २१, २०७७

तुलसीपुर,२१ असार ।
बर्षायाम सुरु भएसगैं दाङका विभिन्न क्षेत्रमा बाढि पहिरो गई डुवान समेत हुने गरेको छ । जस्ले गर्दा जिल्लाले बर्षेनि मानविय तथा भौतीक क्षेती ब्यहोर्नुपर्दछ ।

यसैविच,जिल्लामा बाढि पहिरो तथा डुवानबाट हुने क्षती कम गर्नका लागी थालिएको तयारीबारे दाङ जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सुचना ब्यवस्थापन अधिकृत विश्व प्रकाश अर्याल संग गरिएको कुराकानि ।

सुन्नुहोस कुराकानी

तपाईंको प्रतिक्रिया