१८० जनामा काेराेना पुष्टि

 असार २२, २०७७

काठमाण्डाै, २२ असार ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । एक सय ८० जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या १५ हजार नौ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।

तपाईंको प्रतिक्रिया