पार्टी कार्यालय परिसरमा अनेरास्ववियूकाे सरसफाई (हेर्नुहाेस तस्बिरमा)

 साउन ०३, २०७७

तुलसीपुर ,३ साउन ।
अनेरास्ववियू दाङको आयोजनामा तुलसीपुरमा रहेकाे नेकपाकाे पार्टी कार्यालय सरसफाइ गरिएको छ ।अनेरास्ववियूका सह संयोजक सर्जन परियारको अध्यक्षता तथा अनेरास्ववियु पुर्ब केन्द्रीय सदस्य सदस्य सुरेश रावतको प्रमुख आथित्यमा कार्यक्रम भएको हाे ।
लामो समय सरसफाइ नभएको कार्यालय परिसरमा अनेरास्ववियूले सरसफाइ गरेको हाे । कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाइ नै विकास र समृद्धि को फहिचान रहेको कुरामा जोड दिएका थिए ।

उनिहरुले हरेक परिवर्तनमा युवाहरूको मुख्य भुमिका हुने हुदा सकारात्मक कुराकाे थालनि गर्नुपर्ने बताएका थिए । सरसफाइ कार्यक्रममा अनेरास्ववियूका गाेबिन्द बस्नेत,दिबश क्षेत्री , गणेश खड्का लगायतको सहभागिता रहेकाे खेमराज डिसिले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया