अनेरास्ववियू दाङद्वारा रक्तदान कार्यक्रम सम्पन्न

 साउन ०३, २०७७

साउन ३, दाङ ।
अनेरास्ववियू दाङको आयोजना आज तुलसीपुर राप्ती प्रादेशिक अस्पतालको ब्लड बैकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बजारमा रगतको चरम अभाव भएको सन्दर्भमा सदैव रास्ट्र जनता र समाजिक जिवनमा शैक्षिक आन्दोलनमा अग्र पङ्तिमा लाग्ने अनेरास्ववियू कोभिड-19 को विषम परिस्थितिमा रक्त दान कार्यक्रम आयोजना गरि आफनो मानवता र सामाजिक उत्तरदायित्व निर्बाह गर्ने अनेरास्ववियूका नेता सुशील खड्काले जानकारी  दिनुभएको छ।

अनेरास्ववियू दाङको आयोजनामा भएको कार्यक्रममा तुल्सिपुर क्षेत्रमा उपलब्ध अनेरास्ववियू नेता कार्यकर्ताको सहभागीता थियो ।

तपाईंको प्रतिक्रिया