तुलसीपुरका ४१ जनाको रिर्पोट नेगेटिभ

 साउन २३, २०७७

तुलसीपुर,२३ साउन ।

दाङमा गरिएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ६९ जना मध्य सबैको रिर्पोट नेगेटिभ अर्थात कोरोना नभएको प्रतिष्ठानले जनाएको छ ।

जसमध्ये घोराहीका २३ ,तुलसीपुरका ४१ र प्रतिष्ठान ५ जनाको परीक्षण भएको हो । तुलसीपुरका ३०५ जना मध्ये अब २६४ जनाको परीक्षण हुन बाकि छ ।

तपाईंको प्रतिक्रिया