प्रदेश साँसद लाई कोरोना संक्रमण

 साउन २५, २०७७

नेपालगञ्ज , २५ साउन ।
बाँकेमा कोभिड–१९ कोरोना बिरुद्धको अभियानमा सक्रिय भुमिका निभएकी प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण भएको छ । कोरोना बिरुद्धको अभियानमा सक्रिय भुमिका निभाएकी उनलाई संक्रमण देखिएको छ । सामाजिक सन्जालमा आफु संक्रमणमा परेको स्ट्याटस लेख्दै साँसद नमुनाले बिश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट आफुपनि अछुतो नभएको उल्लेख गरेकी छन् ।

कोरोना रिर्पोट पोजिटिभ आएको भन्दै उनले एक हप्ता यता मेरो कोलोज कनट्याक्ट रहेकालाई सेल्फ आइसोलेट गर्न र पिसिआर परीक्षण गर्न अनुरोध समेत गरेकी छन् ।

तपाईंको प्रतिक्रिया