दाङ र प्युठानमा ५ संक्रमित थपिए

 भदौ ११, २०७७

तुलसीपुर,११ भदौ ।
दाङमा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२८ जनामा गरिएको परीक्षणमा ५ जनामा कोरोना देखिएको हो । लमहीबाट संकलन गरिएको २७ जना स्वाव मध्ये राप्ती गाउपालीका १ निवासि ५५ बर्षका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।


यस्तै, प्युठानमा ४ संक्रमित थपिएका छन । जिल्लाको मल्लरानी ४ कि एक महिला,स्वर्गद्धारी २ का ३० र ३७ बर्षका दुई पुरुष र वडा नम्बर ७ का बर्ष ३० कि एक महिलामा कोरोना पुष्टि भएको हो ।

तपाईंको प्रतिक्रिया