सचेतक परिवर्तनबारे गुलाव जंगले यसो भने (अडियो सहित)

 असोज २६, २०७७

तुलसीपुर ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दल कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आज नियुक्त गर्नुभएको हो ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सदस्यले अविश्वास प्रस्ताव गरे पछि साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो । यसबारेमा गुलावजंग शाहले के भने ?
अडियो सुन्नुहोस ।

तपाईंको प्रतिक्रिया