कोरोनाबाट विश्वभर ज्यान जानेको सङ्ख्या ११ लाख नाघ्यो

 कार्तिक ०१, २०७७

तुलसीपुर ।
विश्वभर कोरोनाभाइरस कोभिड १९ काकारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघेको छ । विश्वभरमाहाल सम्म ११ लाख ८ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ । विश्वभर ३ करोड ९५ लाख ६३ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ९६ लाख ४३ हजार ३ सय २३ जना भने उपचार पछि स्वस्थ भएका छन् ।

तपाईंको प्रतिक्रिया