गितकार प्रेमको ‘तिम्रो दिलको दायाँबायाँ’ बजारमा

 कार्तिक ०१, २०७७

तुलसीपुर ।

‘तिम्रो दिलको दायाँबायाँ मेरोको मनको गीत लेख्छु’ बोलको गित भर्खरै सार्बजनिक भएको छ । गितलाई दाङकै गायक नोखिराज भण्डारी र विन्दु परियारले स्वर दिएका छन । प्रेम जोडीले एक अर्कामा गरेका माया अनि प्रेममा आधारीत उक्त गितका शब्दका दाङ तुलसीपुर निवासी हिक्मत बुढाथोकी प्रेमले लेखेका हुन । उनका यस अघि पनि दर्शक श्रोताले रुचाउने खालका गित बजारमा आईसकेका छन ।

यस गीत बुढा सुब्बा डिजिटल प्राली मार्फत बजारमा आएको हो । गीतकार बुढाथोकीको शव्द, गायक नोखि राज भण्डारीको संगित रहेको गितमा देवराज आचार्य र गंगा योञ्जनको अभिनय रहेको छ ।

तपाईंको प्रतिक्रिया