सकियो नेकपा सचिवालय बैठक, पुन: १६ गते बस्ने

 मङि्सर १३, २०७७

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।

आगमी मंसिर १६ गते बस्ने गरी आजको बैठक सकिएको हो। आजको बैठकमा प्रधानमन्त्री ओली प्रचण्डले उठाएका प्रश्नको लिखित जवाफ पेश गरेका थिए।

” प्रधानमन्त्री पेश गरेको प्रतिवेदन अध्ययन गरेर मंसिर १६ गते बस्ने गरी आजको सचिवालय बैठक सकिएको छ,” नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “प्रस्ताव खाममा राखिएकाले अध्ययन गर्न पाईएको छैन।”

तपाईंको प्रतिक्रिया