विवाह भएको दुई महिना नबित्दै बलिउडकी चर्चित गायिका नेहा कक्कड आमा बन्दै

 पुष ०३, २०७७

विवाह भएको दुई महिना नबित्दै बलिउडकी चर्चित गायिका नेहा कक्कड आमा बन्न लागेका खबर सार्वजनिक भएको छ । आफु आमा बन्न लागेको जानरकारी नेहा स्वयमले दिएकी हुन् । उनका श्रीमान रोहनप्रित सिंहले पनि यो खबरलाई पुष्टि गरेका छन् ।

नेहाले ईन्स्टाग्राममा रोहनसँगको तस्बिर सेयर गर्दै ’अब ख्याल राख्नु’ भन्ने क्याप्सन लेखेकी छिन् । तस्बिरमा नेहाको पेट बढेको स्पष्ट देख्न सकिन्छ । नेहाको उक्त पोष्टमा रोहितले ’अब त तिम्रो ख्याल झन् बढी राख्नुपर्छ नेहु’ भन्ने प्रतिक्रिया दिएका छन् ।

तपाईंको प्रतिक्रिया