अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल विजयी

 पुष २१, २०७७

तुलसीपुर ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा टंक सिंह बुढाथोकी र कोषाध्यक्ष पदमा सुशील पोख्रेल बिजयी भएका छन । अध्यक्ष बुढाथोकीले १२५७ मत ल्याई विजयी भएका हुन । उनका प्रर्तिस्पर्धि बसन्त जोशिले १०१३ मत ल्याएका थिए । यस्तै कोषाध्यक्षमा पोख्रेलले १२५७ मत ल्याई विजयी भएका छन ।

उनका प्रतिस्पर्धि धनपति शर्माले ९८५ मत ल्याएका थिए । कुल खसेको २ हजार ४ सय ३२ मतमा १५१ मत बदर भएको थियो ।

तस्वीर: बायाँ पोख्रेल र दाया बुढाथोकी

तपाईंको प्रतिक्रिया