दाङमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

 पुष २३, २०७७

तुलसीपुर ।

प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव पक्षीय नेकपाको विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत दाङमा पनि ओलीको पुत्ला जलाएका हुन् ।

घाेराहिमा विभिन्न नारा लगाउदै उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन ।

तपाईंको प्रतिक्रिया