यी तीन जना जस्ले चिरपट प्रहार गरि हत्या गरे

 माघ ०९, २०७७

तुलसीपुर ।

दाङमा दाउराको चिरपटले प्रहार हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा राप्ती गाउँपालीका वडा नम्बर ६ बस्ने बर्ष ४८ को मनिराम चौधरी,बर्ष ३८ को धन बहादुर चौधरी र बर्ष ३३ को मोतिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


राप्ती गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष ४० को मोतिलाल चौधरीलाई विहिवार दाउराको चिरपटले टाउकोमा प्रहार गरी विभत्स हत्या गरि कुलोमा फालेका थिए । घटना घटेको २४ घण्टा भित्र प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेको छ ।

तपाईंको प्रतिक्रिया