केन्द्रीय सदस्य पाण्डेले भने- ‘चुनाव संग डराउनेहरु लोकतन्त्र विरोधी हुन’

 माघ १०, २०७७

तुलसीपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य घनश्याम पाण्डेले चुनाव संग डराउनेहरु लोकतन्त्रको विरोधी भएको बताएका छन । जनमुखी खबर संगको कुराकानिमा उनले यस्तो बताएका हुन। आगामि बैशाखमा मध्यावधि चुनाव हुने ठोकुवा गर्दै निर्वाचन पश्चात प्रचण्ड माधव समुहको चुरीफुरीको अन्त्य हुने उनले वताएका छन् ।

जननिर्वाचित प्रधानमन्त्रीलाई अवरोध गर्न खोजेपछि संसद विघटन गरिएको तर्क अघि सारे ।

तपाईंको प्रतिक्रिया