जम्मुकश्मिरमा भएको हिंसात्मक घटनामा ६ जनाको ज्यान गयो

 फागुन ०८, २०७७

तुलसीपुर ।

भारत प्रशासित क्षेत्र जम्मुकश्मिरमा भएको हिंसात्मक घटनामा तीन पाकिस्तान समर्थित आतङ्कवादी र तीन भारतीय प्रहरीको मृत्यु भएको छ । आक्रमणको यो घटनामा एक स्थानीयव्यापारी पनि घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कश्मिर उपत्यकामा युरोपेली कुटनीतिज्ञहरुको यात्रा भइरहेका बेला उक्त आाक्रमण भएको हो ।

१५ युरोपीलीदेशका प्रतिनिधिमण्डल कश्मिरको श्रीनगर पुगेलगत्तै आक्रमण भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया