संविधानकाे रक्षा भएको दिन: हिराचन्द्र

 फागुन ११, २०७७


तुलसीपुर ।

संसद बिघटन मुद्दाको बदर गर्दै पुनस्थापना गर्ने सर्बाेच्च अदालतको फैसलाकाे दाङ सहित देशै भरी स्वागत गरिएकाे छ । दाङका मुख्य बजारहरुमा प्रचण्ड माधव समुहकाे नेकपाले दिप प्रज्वलन गरेका छन । यता तुलसीपुरमा भएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै सांसद हिरा चन्द्र केसिले संविधानकाे रक्षा भएको बताएका छन । साथै याे जित नेपाली जनताको भएको समेत बताएका थिए ।

तपाईंको प्रतिक्रिया