संघको प्रेस सल्लाहकारमा पुन: रेग्मी

 फागुन १२, २०७७

तुलसीपुर ।

तुलसीपुर उबासघंको प्रेस सल्लाहकारमा पुन शरद रेग्मीलाई चयन गरएिको छ । अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकले चौथो कार्यकालका लागि पुनस् रेग्मीलाई सघंको सल्लाहकारमा मनोनित गरेको हो । उनि रिर्पोटस क्लवका अध्यक्ष समेत हुन ।

सघको सल्लाहकारमा अनुप कुमार श्रेष्ठ, मिनराज वलि र कानुनि सल्लाहकारमा पुन अधिबक्ता प्रबिण लम्साललाई चयन गरिएको महासचिब बिनिल केसिले जानकारि दिए । त्यसैगरी संघले मनोनित गर्ने दुई सदस्यमा सदस्यमा बिरबहादुर भण्डारि९मोहन० र मदन केसिलाई चयन गरिएको छ ।

तपाईंको प्रतिक्रिया