चलचित्र पत्रकार संघको दाङ शाखा सम्मानित

 चैत ०३, २०७७

तुलसीपुर ।

चलचित्र पत्रकार संघ नेपालको २१औ साधारण सभामा दाङ शाखा सम्मानित भएको छ । जिल्लामा रहेर शाखाको तर्फबाट महत्त्वपूर्ण कार्य गरेको भन्दै सुचना तथा सञ्चार मन्त्री पार्बत गुरुङबाट कदर पत्र सहित अध्यक्ष शिव पुन सम्मानित भएका हुन । चलचित्र पत्रकारितालाई क्रियाशिल बनाउन शाखाले महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

तपाईंको प्रतिक्रिया