महासंघ निर्वाचन : दाङमा ४२ जनाकाे उम्मेदवारी

 चैत २२, २०७७

दाङ । नेपाल पत्रकार महासंघ शाखा दाङको नेतृत्वका लागी आईतवार मनोनयन दर्ता भएको छ । अध्यक्ष पदका लागी दुई जनाको उमेदवारी परेको छ । प्रेस चौतारी र प्रेस सेन्टर तथा प्रेस युनियन लगाएतका संगठनहरु गरी दुई समुहबाट अध्यक्ष सहित अन्य पदाधिकारीमा उमेदवारी दताए भएको छ ।

प्रेस चौतारीबाट दुर्गालाल केसीको नेतृत्वमा उमेदवारी दर्ता भएको छ भने गठबन्धन समुहबाट लक्ष्मी आचार्यको नेतृत्वमा उमेदवारी दताए भएको निर्वाचन समितिका संयोजक सुदिप गौतमले जानकारी दिनु भएको छ ।
प्रेस चौतारीको तर्फबाट मनोनयन दर्ता गराएको विवरण
दुर्गालाल केसी : अध्यक्ष
ओपेन्द्र बस्नेत : उपाध्यक्ष
रन्जिता शर्मा : उपाध्यक्ष (महिला)
गोकर्ण पौडेल : सचिब
दशरथ घिमिरे :सहसचिब (खुल्ला)
दिप्तिशिखा चौधरी :सहसचिब (समाबेशी)
प्रेम बिबश घर्ती : कोषाध्यक्ष
सुनिलकुमार पोखरेल :सदस्य खुल्ला
माधब कडेल :सदस्य खुल्ला
लक्ष्मण बस्नेत :सदस्य खुल्ला
दिपक जि.एम. (दिलबहादुर) : सदस्य खुल्ला
एकराज भण्डारी :सदस्य खुल्ला
कमल ओलि :सदस्य खुल्ला
बिष्णु आर्ट :सदस्य खुल्ल्ला
ऋषि यादब :सदस्य खुल्ला
संतोषकुमार गुप्ता : सदस्य (मधेसी)
शिव घर्ती : सदस्य (अन्य)
नबिनकुमार चौधरी :सदस्य (आदीवासी जनजाती )
लक्ष्मण विश्वकर्मा : सदस्य (दलित)
मिना विश्वकर्मा : सदस्य (महिला)
राष्ट्रिय परिषद सदस्यहरुमा
वसन्त बिबश आचार्य
संगीत बस्याल (भिमकान्त)
सुदर्शन रिजाल
रोशनमान श्रेष्ठ
सन्तोष दहित
सुरेश सुमन डाँगी
शरद अधिकारी
प्रदेश परिषद सदस्य
अनन्त आर.सि
ओमप्रकाश गुप्ता
उज्वल आचार्य
कुलबिर चौधरी
छवि पुरी
टिकादत्त खनाल (खनाल)
निमुसङ्गम घर्ती
प्रदिप पाण्डे
बिमल योगि
वसन्त परियार
मेनका घर्ती (बिमला)
रिता लामा
रमा पोखरेल
लोकराज साधक
सरिता सुवेदी
शालिकराम डाङ्गी (मुसाफिर)
सुधा सुमन ढकाल (तिला)
शिबराज पन्थी
गठबन्धनबाट तर्फबाट 
लक्ष्मी आचार्य : अध्यक्ष
सन्तोष सुवेदी : उपाध्यक्ष
बसुन्धारा गौतम : उपाध्यक्ष (महिला)
रमेश केसी (आरके शितल :सचिव
शरद रेग्मी : कोषाध्यक्ष )
दामोदर बस्नेत (राकेश) :सहसचिव
देवी भण्डारी :सहसचिव (समावेशी )
गिरीराज नेपाली : सदस्य (दलित)
अन्जना चौधरी :सदस्य (आदीवासी तथा जनजाती)
खुल्ला सदस्यहरुमा
१.आभास बुढाथोकी
२. उदय वि.सी.
३. ऋषि यादव
४. एकराज भण्डारी
५. कमल ओली
६. कुलदीप न्यौपाने
७. जीवन नेपाली
८. प्रेम तिवारी
९. विष्णु आर्ट ‘विष्णुप्रसाद पोख्रेल’
१०. माधव कँडेल
११. दीपक बोहरा
१२. दिलबहादुर घर्ती ‘दीपक जीएम’
१३. यमकला भुसाल
१४. लक्ष्मण बस्नेत
१५. सन्तोष के.सी.
१६. सुनिलकुमार पोखरेल
१७. सरिता चौधरी
१८. शिवराज खनाल
केन्द्रिय पार्सद
नारायणी रजौरे
नरेन्द्र के.सी.
प्रकाश चौधरी
भूपेन्द्र ओली
सुशीलकुमार बस्नेत
हेमराज शर्मा
हिरामणि दुःखी
गोविन्द खड्का
चेतन रेेेेग्मी

तपाईंको प्रतिक्रिया