आगलागीमा परि दुई वालवालीकाको मृत्यू

 चैत २५, २०७७

सुशिला बुढा मगर, प्यूठान ।

प्युठानमा भएको आगलागिमा परि दुई वालवालीकाको मृत्यू भएको छ । गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा एकै घरका दुई भाईबहिनीको मृत्यू भएको प्रहरीले जनाएको छ । आज विहान करीव ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा ७ बर्षि छोरा हिमाल राना र ३ बर्षीया छोरी चन्द्रकला रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्य्ठानले जनाएको छ । घरमा अभिभावक नभएको बेला आगलागी भएको हो ।

घटनाबारे थ अनुसन्धान भैरहेको सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया