दुर्गालाल केसीलाई अग्रता

 चैत २६, २०७७


तुलसीपुर ।

नेपाल पत्रकार महासघ दाङको मतगणना सुरु भएको छ । ऋँज् बिहान देखि सुरु भएको मतगणनामा दुर्गालाल केसीले अग्रता लिनुभएको छ । पछिल्लो मत परिनाम अनुसार केसीले २९ मत ल्याउदा लक्ष्मि आचार्यले ११ मत ल्याउनु भएको छ । सङ्घमा २६३ मत खसेको छ ।

तपाईंको प्रतिक्रिया